Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा, नगद र लाभांश कति?

सिवाईसी  नेपाल लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा, नगद र लाभांश कति?
विज्ञापन
Advertisement

 काठमाडाैं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको लाभांश प्रस्ताव गरेको छ । संस्थाले अघिल्लो वर्षको मुनाफाबाट १२.७६ प्रतिशत बोनस शेयर ०.६७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

लगानीकर्तालाइ आगामी बर्षिक साधारण सभाबाट पारित भए पश्चात लागु हुने संस्थाले जनाएको छ । संस्थाको चुक्तापुँजी २६ करोड ६४ लाख रुपैयाँ रहेको छ । हाल कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८२४ रुपैयाँ रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit