Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

हकप्रद शेयर जारी गर्दै एनआईसी एशिया बैंक

हकप्रद शेयर जारी गर्दै एनआईसी एशिया बैंक
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 70
विज्ञापन
Advertisement

 काठमाडाैं । एनआईसी एशिया बैंकले हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकको आइतबार (२० पुस)मा बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर जारी गर्ने जनाएको हो । बैंकले चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँको २ बराबर १ अनुपातमा सात अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको सात करोड ४५ लाख कित्ता अर्थात् ५० प्रतिशत हकप्रद शेयर जारी गर्नका लागि नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो दरमा हकप्रद शेयर निष्काशन हुने बैंकले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit