Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्री खुला

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्री खुला
विज्ञापन
Advertisement

काठमाडौं । लुम्बिनी विकास बैंकले करिब सवा लाख कित्ता शेयर बिक्री गर्नेू भएको छ । बैंकले सोमबार एक सूचनामार्फत सर्वसाधारणका लागि संस्थापक समुहको १ लाख २० हजार ९० कित्ता शेयर बिक्रीमा राखिएको जानकारी गराएको हो ।

विज्ञापन
Advertisement
Advertisement

उक्त शेयरमा इच्छुक योग्य जोकोही व्यक्ति वा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न चाहनेले काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा १५ दिनभित्र निवेदन पेस गरिसक्नुपर्ने सूचनामा उल्लेख छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit