Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

कांग्रेस विवादः गगन पक्ष विरुद्द परेको मुद्दा अदालतले दिएन अन्तरिम आदेश

कांग्रेस विवादः गगन पक्ष विरुद्द परेको मुद्दा अदालतले दिएन अन्तरिम आदेश
विज्ञापन
Advertisement

काठमाडौं। सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

विशेष महाधिवेशनबाट गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले देउवा पक्षविरुद्धमा आन्तरिम आदेश दिएको हो।

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit