Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

चार विमानस्थल बन्द, बाँकीमा नियमित उडान

चार विमानस्थल बन्द, बाँकीमा नियमित उडान
विज्ञापन
Advertisement

काठमाडौं । बुद्ध एयरले आफ्नो यात्रुहरूका लागि केही विमानस्थल अस्थायी रूपमा बन्द गरेको जानकारी गराएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुद्ध एयरका अनुसार हाल तुम्लिंगटार एयरपोर्ट, राजविराज विमानस्थल, भरतपुर विमानस्थल, सुर्खेत विमानस्थल अस्थायी रूपमा बन्द छन् । यस बाहेक देशभरिका अन्य सबै विमानस्थल सञ्चालनमा रहेका छन्।

एयरलाइन्सका अनुसार बन्द विमानस्थलमा मौसमी अवस्थाका कारणले उडान संचालन रोकिएको हो। मौसममा सुधार आएसँगै तुम्लिंगटार एयरपोर्ट, राजविराज विमानस्थल, भरतपुर विमानस्थल, सुर्खेत विमानस्थल संचालन हुनेछ ।

यात्रुहरूले आफ्नो उडानको सुनिश्चितता गर्न आफ्नो यात्रा योजना बनाउन सजिलो बनाउने उद्देश्यले बाँकी विमानस्थलमा नियमित उडान सञ्चालन भइरहेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit