Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंक

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ। मौद्रिक नीति तर्जुमा कार्यविधि २०७३ बमोजिम हरेक त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा ल्याउनुपर्ने प्रावधानअनुसार राष्ट्र बैंकले यो समीक्षा सार्वजनिक गर्न लागेको हो।

विज्ञापन
Advertisement
Advertisement

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा आउन लागेको यो समीक्षालाई अर्थतन्त्र र बैंकिङ क्षेत्रले निकै चासोका साथ हेरेको छ।

यसपटक नीतिगत व्यवस्थामा ठूलो फेरबदल हुने सम्भावना कम देखिएको छ। समीक्षाले निजी क्षेत्रको खस्किएको मनोबल उकास्न र बैंकहरूको लगानी क्षमतालाई सक्रिय बनाउन कस्तो भूमिका खेल्छ भन्ने विषयमा चासो छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit