Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

शेयर बजारमा दोस्रो सर्किट ब्रेक

शेयर बजारमा दोस्रो सर्किट ब्रेक
विज्ञापन
Advertisement

 काठमाडाैं । पहिलो सर्किट ब्रेक बन्द भएर खुलेको केही मिनेटमै शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । नेप्से परिसूचक पाँच प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

यो भन्दा अघि ४ प्रतिशतले बढेर पहिलो सर्किट लाग्दै २० मिनेटका लागि बन्द भएको थियो र खुलेको केही मिनेटमै पुन दोस्रो सर्किट लागेको हो अब बजार ४० मिनेटका लागि बन्द भएको छ।
नेप्से परिसूचक १३५.७२ अंकले बढेर दुई हजार ८४८.२२ विन्दुमा पुगेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit