Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

चुनावको परिणामले शेयर बजारमा पहिलो सर्किट, २० मिनेट कारोबार बन्द

चुनावको परिणामले शेयर बजारमा पहिलो सर्किट, २० मिनेट कारोबार बन्द
विज्ञापन
Advertisement

 काठमाडाैं । निर्वाचनपछिको पहिलो कारोबार दिन बजार खुलेको १ मिनेटमा नै पहिलो सर्किट लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको छ।

विज्ञापन
Advertisement
Advertisement

प्रि ओपन सेसनमा १.६४ प्रतिशत बढेको नेप्से, बजार खुल्ने बित्तीकै तिव्र गतिमा बढेको थियो। फलस्वरुप बजार खुलेको १ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत बढेर पहिलो सर्किट लागेको हो।

सो अवधिसम्ममा नेप्से परिसूचक १०८.६० अंक बढेर २८२१.१० विन्दुमा पुगेको छ। त्यस्तै, सो अविधसम्ममा २३१ स्टकको १ हजार ६६९ पटकको कारोबारमा १८ करोड ९६ लाख १२ हजार रूपैयाँबराबरको ३ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

अब बजार ११ बजेर २१ मिनेटमा पुनः खुल्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाईको सरकार बनाउने भएपछि लगानीकर्ता उत्साहित बनेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit