Advertisement
Advertisement
Corporate Samachar
५ आश्विन २०८३, सोमबार
Advertisement

कर्पोरेट समाचारकर्मी समीक्षा बजगाँईलाई पितृ शोक

कर्पोरेट समाचारकर्मी समीक्षा बजगाँईलाई पितृ शोक
विज्ञापन
Advertisement

काठमाडौं । कर्पोरेट समाचारकर्मी समीक्षा बजगाँईलाई पितृ शोक परेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुवा रमेश्वर बजगाँईको ६३ वर्षको उमेरमा शुक्रबार दिउँसो काठमाडौंको वीर अस्पतालमा निधन भएको परिवार स्रोतले जानकारी दिएको हो ।

पिसाब संक्रमणका कारण स्वास्थमा समस्या देखिएपछी विगत एक महिनादेखि वीर अस्पतालमा उपचाररत स्वर्गीय बजगाँईलाई पछिल्लो समय निमोनिया भएको थियो। उनको शुक्रबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। स्वर्गीय बजगाँईका एक छोरा र छोरी छ्न्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit