Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रधामन्त्रीको अभिव्यक्तिमा गृहमन्त्रीको जवाफ : सांगीतिक नियन्त्रणको कुरा गर्नु भएको हो

प्रधामन्त्रीको अभिव्यक्तिमा गृहमन्त्रीको जवाफ : सांगीतिक नियन्त्रणको कुरा गर्नु भएको हो
विज्ञापन
Advertisement

 काठमाडाैं । गृहमन्त्री रमेश लेखकले अहिलेको संविधान र गणतन्त्रात्मक व्यवस्था उल्टाउने विषयलाई सहन गर्न नसक्ने बताएका छन् । भोलि काठमाडौमा शान्ति सुरक्षाको उचित प्रवन्ध गरिने उनले बताए ।

विज्ञापन
Advertisement
Advertisement

आफ्नो राजीनामा मागको विषयलाई सम्वोधन गर्न आयोजित पत्रकार सम्मेलनमा उनले ठूलो त्याग तपस्या र बलिदानबाट प्राप्त भएको यो संविधान र व्यवस्थालाई जोगाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा काठमाडौं कब्जा गर्न एमाले कार्यकर्तालाई दिएको निर्देशनका विषयमा पनि लेखकलाई सोधिएको थियो । जवाफमा उनले प्रधानमन्त्रीले राजनीतिक नियन्त्रण नभएर सांगीतिक नियन्त्रणको कुरा गरेको बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit