Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने
विज्ञापन
Advertisement

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आज पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहले नै सम्हाल्ने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेसविज्ञ दीपा दाहालले गृहमन्त्री गुरुङले आज प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएको जानकारी दिँदै तत्काल अर्को गृहमन्त्री नियुक्त नहुने र सो मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने बताएकी छिन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit