Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सार्वजनिक संस्थानमा खर्च कटौती गर्ने सरकारको घोषणा

सार्वजनिक संस्थानमा खर्च कटौती गर्ने सरकारको घोषणा
????????, ?? ????? : ?????????? ?????-??????? ?????????? ????????? ????? ?????? ??????? ???? ????????? ????? ??? ?????? ??????????? ????? ????????? ??? ? ????????? ????? ??????? ??????? ??????? ?????????? ? ?????? : ???? ???????/????
विज्ञापन
Advertisement

 काठमाडाैं । सरकारले सार्वजनिक संस्थानमा खर्च कटौती गर्ने नीति लिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

नीति तथा कार्यक्रममा सार्वजनिक संस्थानहरूको सञ्चालन खर्च घटाउने, कार्यक्षमता बढाउने तथा वित्तीय अनुशासन सुदृढ बनाउने उद्देश्य लिइएको छ। त्यसका लागि आवश्यक परे संस्थानहरू गाभ्ने (मर्ज गर्ने) लगायतका संरचनागत सुधारका कदमहरू अघि बढाइने उल्लेख गरिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit