Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?
विज्ञापन
Advertisement

काठमाडौं । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा ३०० र चाँदी ३५ रुपैयाँले बढेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ५०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ७४५ रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ७१० रुपैयाँमा कारोबार भएको थियो । गत मङ्गलबार एक तोला सुन तीन लाख दुई हजार ९०० र चाँदी पाँच हजार ६९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit