Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

आजदेखि सिभिल अस्पतालका अन्तरङ्ग बिरामीलाई निःशुल्क खाना

आजदेखि सिभिल अस्पतालका अन्तरङ्ग बिरामीलाई निःशुल्क खाना
विज्ञापन
Advertisement

काठमाडौं । निजामति कर्मचारी (सिभिल) अस्पतालले अस्पतालमा भर्ना भइ उपचाररत रहेका अन्तरङ्ग सेवाका बिरामीलाई निःशुल्क खाना दिने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

अस्पतालले सूचना जारी गर्दै  आज (शुक्रबार)देखि अस्पतालमा भर्ना भएका बिरामीलाई निःशुल्क खाना दिने व्यवस्था गरेको जानकारी दिएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit