Advertisement
Advertisement
Corporate Samachar
४ आश्विन २०८३, आईतवार
Advertisement

नेपाल लाइफद्वारा विपद् कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा विपद् कोषमा २ करोड ५१ लाख सहयोग
विज्ञापन
Advertisement

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाल लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

नेपाल लाइफले विपद्बाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै राज्य र समुदायसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit