Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई नेपाल क्यान्सर हस्पिटलमा १० प्रतिशत छुट

आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई नेपाल क्यान्सर हस्पिटलमा १० प्रतिशत छुट
विज्ञापन
Advertisement

 काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल क्यान्सर हस्पिटलबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस सम्झौता बमेजिम इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब उपरान्त नेपाल क्यान्सर हस्पिटलमा उपचारसेवा लिँदा १० प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

साथै, स्वास्थ्य सेवा प्याकेजमा विषेश सहुलियत दिने भएको छ । उक्त छुट सुविधा लिंदा नेपाल क्यान्सर अस्पताल तथा आइएमई लाइफ इन्स्योरेन्सका सम्पर्क व्यक्तिको सम्पुर्ण जानकारी कम्पनीको अधिकारिक बेवसाइटमा राखिएको छ ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit