Advertisement
Advertisement
Corporate Samachar
२४ भाद्र २०८३, बुधबार
Advertisement

मकवानपुरगढीमा ६ सुकुम्बासी परिवारले पाए लालपुर्जा

मकवानपुरगढीमा ६ सुकुम्बासी परिवारले पाए लालपुर्जा
विज्ञापन
Advertisement

मकवानपुर । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिका–३ का ६ भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन्। जग्गाधनी पुर्जा पाएपछि उनीहरूले आफ्नो जग्गामाथिको स्वामित्व सुनिश्चित भएको बताएका छन्। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई अघि बढाइएको समितिले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit