Advertisement
Advertisement
Corporate Samachar
१५ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

नाडेप लघुवित्तको सीईओमा पवनकुमार श्रेष्ठ नियुक्त

नाडेप लघुवित्तको सीईओमा पवनकुमार श्रेष्ठ नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार श्रेष्ठ नियुक्त भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले उनलाई दुई वर्षका लागि उक्त पदमा नियुक्त गरिएको हो।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार उनको नियुक्ति कात्तिक १६ गतेदेखि लागू हुनेछ। नाडेप लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit