नवप्रवर्तनका लागि ३ अर्ब बजेट माग्दै महावीर पुनले भने– अर्थमन्त्रीले प्रविधिको महत्त्व गहिराइसँग बुझ्नुभएन
काठमाडौं । प्रतिनिधि सभा सांसद महावीर पुनले मुलुकको आर्थिक समृद्धिका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा कुल पुँजीगत बजेटको कम्तीमा…


