Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रतिपक्षको अडानले प्रतिनिधिसभाको बैठक सर्यो

प्रतिपक्षको अडानले प्रतिनिधिसभाको बैठक सर्यो
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी २ बजे बस्ने गरी सारिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीकै जवाफ चाहिने अडान लिएपछि बैठक सारिएको हो ।

प्रतिपक्षीले अवरोध गर्दा बुधबार पनि बैठक स्थगित भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit