Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

नेप्सेको सीइओमा चुडामणि चापागाईं नियुक्त

नेप्सेको सीइओमा चुडामणि चापागाईं नियुक्त
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको हो । उनी यस अघि लामो समय बैंकिङ क्षेत्रमा कार्यरत रहेको थिए । हाल उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर समेत हुन् ।

यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिए उनलाई पत्र नै नदिईकन चापागाईँलाई पुन नियुक्त दिएको हो । यस अघिका नेप्सेका सीइओको कृष्णप्रसाद कार्कीको कार्यकाल माघ २४ गतेसकिएसँगै सीईओ पद रिक्त रहेको थियो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit