Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

यामाहा नेपालद्वारा सर्भिस स्किल कन्टेस्ट २०८२ सम्पन्न

यामाहा नेपालद्वारा सर्भिस स्किल कन्टेस्ट २०८२ सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । यामाहा नेपालले देशभरका उत्कृष्ट प्रविधिकहरूबीच प्रतिस्पर्धा गराउँदै नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२’ काठमाडौंस्थित तालिम केन्द्रमा भव्य रूपमा सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

देशका विभिन्न क्षेत्रीय चरण पार गरेर आएका प्रतिभागीहरूलाई समेटिएको यो प्रतियोगितामा प्रविधिक परीक्षण, यान्त्रिक मूल्याङ्कन, समस्याको पहिचान, लिखित परीक्षा र भाइभासमेत समावेश गरिएको थियो।

प्रतियोगितामा बी एन्ड बी अटो ट्रेडर्स, बिराटचोकका सुकदेव कुमार माझी विजेता बने भने तिरुपति अटो प्यालेस, विराटनगरका रोनित श्रेष्ठ प्रथम उपविजेता र जेएस अटोमोबाइल्स, सतुंगलका सागर त्वाती तथा जीएसएस ट्रेडर्स, लम्कीका विनोद चौधरी संयुक्त दोश्रो उपविजेता घोषित भए।

एमएडब्लु राइड्सका सीईओ दीपक कुमार अग्रवालले दक्ष जनशक्तिको भूमिकालाई सम्मान गर्दै यामाहाको सफलताको आधारभूत तत्व उनीहरू नै रहेको बताए। यामाहाले प्रविधि, तालिम र सेवामा लगानी गर्दै उत्कृष्टता सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit