Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

माओवादीद्वारा हुलाकी राजमार्ग केन्द्रित आयोजनामा बजेट माग

माओवादीद्वारा हुलाकी राजमार्ग केन्द्रित आयोजनामा बजेट माग
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित विभिन्न आयोजनाहरु आगामी आर्थिक वर्षको योजनामा समावेश गराउन अर्थमन्त्री समक्ष पहल गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार माओवादीका महासचिव देव गुरुङले पार्टीको हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान र मध्य पहाडी पुष्पलाल मार्ग केन्द्रित अभियानका क्रममा स्थानीय पालिका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज लगायत विभिन्न संघसंस्थाहरूबाट माग गरिएका योजनाहरू संकलन गरी पेस गरेका हुन् ।

समावेश गरिएका उक्त आयोजनाहरुमा आगामी आर्थिक वर्षको योजनामा राखी बजेट उपलब्ध गराउन अर्थमन्त्री विष्णु पौडेलसमक्ष गुरुङले आग्रह गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit