Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा कायम

सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा कायम
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा कायम गर्नुपर्ने व्यवस्था कार्यान्वयन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरे लगत्तै यो कार्यान्वयनमा आएको छ । आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षा गर्दै जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झारेको थियो ।

यसअघि ५० लाख माथिको सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत थियो । अब भने १०० प्रतिशत मात्रै हुनेछ । सेयर लगानीकर्ताले बर्षौदेखि सेयर धितो कर्जाको जोखिम भार घटाउन माग गर्दै आएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit