Advertisement
Advertisement
Corporate Samachar
१६ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ग्लोबल आइएमई बैंकले कात्तिक २६ गतेलाई बोलायो साधारण सभा

ग्लोबल आइएमई बैंकले कात्तिक २६ गतेलाई बोलायो साधारण सभा
विज्ञापन
Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले १९औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले कात्तिक २६ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा साधारण सभा डाकेको हो ।

विज्ञापन
Advertisement
Advertisement

साधारण सभाबाट गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित हुनेछ । यस्तै, सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै साधारण सभाबाट प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने जनाइएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १६ गते एक दिनका लागि बुकक्लोज गर्ने निणर्य पनि गरेको छ।

यो सँगै कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit