Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आईएमई लाइफका कर्मचारी, बीमित र अभिकर्तालाई मेडिटेक हस्पिटलमा २५ प्रतिशत सम्म छुट

आईएमई लाइफका कर्मचारी, बीमित र अभिकर्तालाई मेडिटेक हस्पिटलमा २५ प्रतिशत सम्म छुट
विज्ञापन
Advertisement

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले अब मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर, बुटवलमा उपचारसेवा लिदा छुट पाउने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

यो सुविधा १० प्रतिशत देखि २५ प्रतिशत सम्म छुट प्राप्त हुने गरी दुई पक्षबीच सम्झौता भएको छ ।

कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि २५ प्रतिशत सम्मको छुट सुविधाको लाभ लिन सक्नेछन् ।

यस किसिमको सहकार्यले कम्पनीको व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग गर्नुका साथै कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने इन्स्योरेनसले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit