काठमाडौं । काठमाडौंको मेयर बालेनले शाहले चियाको टाईममा रगत पियर अरुलाई लुसिफर भनेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, तुइन र काठको पूल बनाउने नेताहरु भन्छन ,
यो देश विदेशीले बिगार्यो,पाउनलाई तिमीहरुको घर धाउनु पर्छ , अरुलाई एजेन्ट भन्छौ ?
आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ , काङ्रेसले एमालेको जलाउछ , दोश आफ्नो बाल बच्चालाई दिन्छौ ?चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ? लाज लाग्दैन ?















प्रतिक्रिया दिनुहोस्