Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चार महिनामा ७ अर्ब ५४ करोड बराबरको ईभी भित्रियो

चार महिनामा ७ अर्ब ५४ करोड बराबरको ईभी भित्रियो
विज्ञापन
Advertisement

काठमाडाैं । चालु आर्थिक वर्षको कात्तिक महिनासम्म ७ अर्ब ५४ करोड ८२ लाख ५० हजारको ईभी भित्रिएको छ । यस अवधिमा इभी आयात गरेर सरकारले ४ अर्ब ६८ करोड ८९ लाख ९० हजार रुपियाँ राजश्व प्राप्त गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

भन्सार विभागका अनुसार यस अविधमा ५० किलोवाटको १ हजार २ वटा इभी गाडी भित्रिएका छन् । यसैगरी, ५१ देखि १०० किलोवाटका १८ सय २६ वटा, १०१ देखि २०० किलोवाटसम्मको ३७४ वटा र २०१ देखि ३०० किलोवाट क्षमता सम्मको १ वटा ईभी गाडी आएका छन् ।

नेपालमा ईभीप्रति आकर्षण बढ्दा आयात पनि उल्लेखनीय भएको पाइन्छ । विभागका अनुसार ५० किलोवाटका १ हजार २ वटा, ५१ देखि १०० किलोवाटका १८ सय २६ वटा, १०१ देखि २०० किलोवाटसम्मको ३७४ वटा र २०१ देखि ३०० किलोवाट क्षमता सम्मको १ वटा ईभी गाडी आएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit