Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

सिटिजन लाइफ इन्स्योरेन्सको सीईओ पौडेललाई तेस्रो कार्यकालको जिम्मेवारी

सिटिजन लाइफ इन्स्योरेन्सको सीईओ पौडेललाई तेस्रो कार्यकालको जिम्मेवारी
विज्ञापन
Advertisement

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पोषक राज पौडेल तेस्रो कार्यकालका लागि चयन भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको मंसिर १९ गते (शुक्रबार) बसेको सञ्चालक समिति बैठकले पौडेललाई तेस्रो कार्यकालको लागि पुनः सीईओमा नियुक्त गरेको हो ।

उनको दोस्रो कार्यकाल पुस मसान्तबाट पूरा हुँदै छ । त्यसैले पुस ३० गतेदेखि लागू हुने गरी पौडेललाई तेस्रो कार्यकालको लागि पुनः नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

बीमा तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा बढी समय काम गरिसकेका पौडेल यसअघि सिटिजन्स लाइफमा २०७४ सालमा सीईओ नियुक्त भएका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit