Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नबिल बैंकले मुनाफाबाट शेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने

नबिल बैंकले मुनाफाबाट शेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने
विज्ञापन
Advertisement

काठमाडौं। नबिल बैंकले लगानी कर्तालाई १२.५० प्रतिशत नगद लाभांश दिने भएको छ । मंसिर १९ गते (शुक्रबार) बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

अहिले बैंकको चुक्ता पुँजी २७ अर्ब पाँच करोड रुपैयाँ रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेसँगै आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit