Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

कामना सेवा विकास बैंकका ग्राहक कर्मचारीलाई क्याफेफिलिया क्याफेमा १० प्रतिशत छुट

कामना सेवा विकास बैंकका ग्राहक कर्मचारीलाई क्याफेफिलिया क्याफेमा १० प्रतिशत छुट
विज्ञापन
Advertisement

काठमाडौं । कामना सेवा विकास बैंक र क्याफेफिलिया क्याफेबीच सेवा शुल्क सम्बन्धमा छुट उपलब्ध गराउनेबारे सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले काठमाडौंको ज्ञानेश्वरस्थित क्याफेफिलियाबाट फुड तथा बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । उक्त छुट सम्बन्धी सम्झौता पत्रका बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र क्याफेका फ्रान्चाइज ओनर सदिक्षा श्रेष्ठेले आज हस्ताक्षर गरे ।

बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् भने सम्झौताले ग्राहकहरुलाई विशेष लाभ पुग्ने बैंकले विश्वास लिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit