Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

फर्स्ट माइक्रोफाइनान्सले ६.५ प्रतिश लाभांश बाँड्ने

फर्स्ट माइक्रोफाइनान्सले ६.५ प्रतिश लाभांश बाँड्ने
विज्ञापन
Advertisement

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनिलाई नगद लाभांश दिने घोषणा गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ६.५ प्रतिशतका दरले (कर प्रयोजन सहित) नगद लभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती सहित कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनिलाई वितरण गरिने लघुवित्तले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit