Advertisement
Advertisement
Corporate Samachar
२८ असार २०८३, आईतवार
Advertisement

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा नगद लाभांश घोषणा

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा नगद लाभांश घोषणा
विज्ञापन
Advertisement

काठमाडौं। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको आज (मंसिर २५ गते) बसेको बैठकले शेयरधनिलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँको करसहित ५ प्रतिशतका दरले लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले शेयर धनिलाई वितरण गरिने नाफा १५ करोड १४ लाख ६६ हजार रुपैयाँको नगद लाभांश दिन लागेको हो ।

कम्पनीका अनुसार उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit