Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

शेयर बजारमा झिनोको अंकको सुधार

शेयर बजारमा झिनोको अंकको सुधार
विज्ञापन
Advertisement

काठमाडाैं । साताको बुधबार आइपुग्दा शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ। नेप्से परिसूचक१.३७ अंकले बढेर २ हजार पाँच सय ८५.८७ विन्दुमा आइपुगेको हो । बजारप्रति लगानीकर्ताहरु उत्साहित हुन सकिरहेका छैनन, जसले लगानीकर्ता पर्ख रहेरको अबस्थामा छन् ।
सामान्य अंकले बजार घट्दा ३ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा एस प्यानेल नेपाल, मन्जुश्री फाइनान्स र तेह्रथुम पावर कम्पनीको शेयर मूल्य ९ करोड रुपैयादेखि १४ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

इन्फिटी लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रो पावर कम्पनी, हिमस्टार उर्जा कम्पनी,सिद्धार्थ बैंकको शेयर मूल्य ३.९७ प्रतिशतदेखि ५.३२ प्रतिशतसम्मले बढेको छ ।

ग्रामिण विकास लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट विकास बैंक,सुपरमादी हाइड्रो पावर, लुम्बिनी विकास बैंक र सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ३.३८ प्रतिशतदेखि ४.२३ प्रतिशतसम्मले घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit