Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

प्रि–ओपन सेसनमा नेप्से परिसूचक,सामान्य घट्यो

प्रि–ओपन सेसनमा नेप्से परिसूचक,सामान्य घट्यो
विज्ञापन
Advertisement

काठमाडौं । साताको तेस्रो कारोबार मंगलबार दिन प्रि–ओपन सेसनमा सेयर बजार सामान्य घटेको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबारको प्रि–ओपन सेसनमा सेयर बजार मापक नेप्से परिसूचक ०.१२ अंकले घटेर २७६८.९७ बिन्दुमा झरेको छ ।

प्रि–ओपन सेसनमा १ करोड ३१ लाख ५१ हजार २३२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस सेसनमा कारोबारमा आएको २९ कम्पनीको सेयर मूल्य बढेको छ । २८ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit