Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बागमती प्रदेशमा डिशहोम इन्टरनेटको ‘सर्भिस अन डोर’ अभियान सुरु

बागमती प्रदेशमा डिशहोम इन्टरनेटको ‘सर्भिस अन डोर’ अभियान सुरु
विज्ञापन
Advertisement

काठमाडौं । डिशहोम इन्टरनेटले आफ्ना सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक–केन्द्रित बनाउने उद्देश्यसहित ‘सर्भिस अन डोर ’ (एसओडी) अभियान सुरु गरेको छ । कम्पनीले उक्त अभियान औपचारिक रूपमा सार्वजनिक गर्दै बागमती प्रदेशअन्तर्गत थानकोट र चन्द्रागिरी क्षेत्रबाट माघ १५ गतेदेखि सञ्चालनमा ल्याएको हो ।

विज्ञापन
Advertisement
Advertisement

एसओडी अभियानअन्तर्गत ग्राहकहरूले डिशहोम इन्टरनेटको नयाँ सेवा जडान तथा सम्बन्धित प्राविधिक सेवाहरू आफ्नै घरमै प्राप्त गर्न सक्नेछन् । ग्राहकको समय र सुविधालाई प्राथमिकतामा राख्दै कम्पनीका दक्ष प्राविधिक टोलीहरू घरमै पुगेर सेवा प्रदान गर्ने डिशहोम इन्टरनेटले जनाएको छ ।

कम्पनीका अनुसार सर्भिस अन डोर अभियान काठमाडौं उपत्यकाबाट सुरु भई चरणबद्ध रूपमा देशका अन्य क्षेत्रहरूमा पनि विस्तार गरिनेछ । साथै, यस अभियानअन्तर्गत ग्राहकहरूले वार्षिक रिचार्ज गर्दा विशेष छुट तथा अतिरिक्त सुविधाहरू समेत प्राप्त गर्न सक्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit