Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

एकैदिन चार हजार ३०० रुपैयाँले बढ्यो सुन, तोलाको कति ?

एकैदिन चार हजार ३०० रुपैयाँले बढ्यो सुन, तोलाको कति ?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ तोकिएको छ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो कारोबार दिन (बुधबार) त्यतिनै परिमाणको सुन तीन लाख ४०० रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज सुन तोलामा ४३ सय रुपैयाँल बढेको हो।

यस्तै, आज चाँदीको मूल्य पनि उकालो लागेको छ। महासंघका अनुसार आज एक तोला चाँदी खरिद गर्न उपभोक्ताले पाँच हजार ६० रुपैयाँ तिर्नुपर्नेछ । हिजो चार हजार ८८० रुपैयाँ कारोबार मूल्य तय भएको चाँदीको भाउ आज १८० रुपैयाँले वृद्धि भएको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit