Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

शेयर बजारमा सात अंकको वृद्धि, ४ अर्बमाथिको कारोबार

शेयर बजारमा सात अंकको वृद्धि, ४ अर्बमाथिको कारोबार
विज्ञापन
Advertisement

काठमाडाैं । साताको सोमबार शेयर बजारमा सात अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ७.७३ अंकले बढेर दुई हजार७९६.४३ विन्दुमा आइपुगेको हो । बजार बढे पनि कारोबार रकम भने ४ अर्ब ७८ करोड रुपैंयाँको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सर्वाधिक कारोबार हुने कम्पनीमा रिलायन्स स्पेनिङ मिल्स,आँखुखोला जलविद्युत कम्पनी, सोलु हाइड्रो पावर, नेशनल हाइड्रो पावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंकको १२ करोड ८८ लाख रुपैयाँदेखि ३० करोड ७४ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

यो दिन बढ्ने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक,पाल्पा सिमेन्ट इष्ड्रटिज,शिखर पावर डेभलपमेन्ट, सिटी होटलको शेयर मूल्य १५ प्रतिशतसम्मले बढेको छ ।

यो दिन निफ्रा ग्रिन इनर्जी ऋणपत्र,माइखोला हाइड्रोपावर, ग्लोबल आइएमई बैंकको ऋणपत्र,सुपरखुदी हाइड्रो पावर,सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर मूल्य ३.९८ प्रतिशतदेखि १४.०१ प्रतिशतसम्मले घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit