Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेप्सेका अध्यक्ष हेमन्त बस्याल दिए राजीनामा

नेप्सेका अध्यक्ष हेमन्त बस्याल दिए राजीनामा
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

उनले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले समक्ष राजीनामा बुझाएका हुन् । उनले मन्त्रालयमा पुगेर राजीनामा दिएका हुन् ।

उनी भदौ १९ गते नेप्सेमा अध्यक्ष नियुक्ती भएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit