Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एकाएक सस्तियो सुन-चाँदी : सुन तोलामा ५५ सय र चाँदी दुई सय १५ रूपैयाँले घट्यो

एकाएक सस्तियो सुन-चाँदी : सुन तोलामा ५५ सय र चाँदी दुई सय १५ रूपैयाँले घट्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार तोलामा एक हजार रूपैयाँले घटेको सुन बिहीबार ५५ सय रुपैयाँले सस्तिएको हो । बुधबार सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रूपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि दुई सय १५ रूपैयाँले घटेको छ। बुधबार प्रतितोला पाँच हजार ८० रूपैयाँ कायम भएको मूल्य आज तोलामा चार हजार ८६५ रूपैयाँमा किनबेच भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit