Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

सुनको मोल एकैदिन तोलाको पाँच हजार ६ सय रुपैयाँले बढ्यो, आजको कारोबार मूल्य कति ?

सुनको मोल एकैदिन तोलाको पाँच हजार ६ सय रुपैयाँले बढ्यो, आजको कारोबार मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ ह्वात्तै बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार तोलामा ५५ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार एकैदिन ५६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ६ सय रूपैयाँ तोकिएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला दुई लाख ८५ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि एक सय ७५ रूपैयाँले बढेको छ। आज चाँदी प्रतितोला पाँच हजार ४० रूपैयाँमा तोकिएको महासंघले जनाएको छ। बिहीबार चाँदी तोलामा चार हजार आठ सय ६५ रूपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit