Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

सानिमा बैंकले दैवीप्रकोप उद्धार कोषमा २ करोड २५ लाख सहयोग घोषणा

सानिमा बैंकले दैवीप्रकोप उद्धार कोषमा २ करोड २५ लाख सहयोग घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । सानिमा बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमार्फत उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

बैंकले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit