Advertisement
Advertisement
Corporate Samachar
७ मंसिर २०८३, सोमबार
Advertisement
Advertisement

एप्पलका सीईओले भने– बाढी प्रभावितका लागि नेपाललाई आर्थिक सहयोग गर्दैछौं

एप्पलका सीईओले भने– बाढी प्रभावितका लागि नेपाललाई आर्थिक सहयोग गर्दैछौं
विज्ञापन
Advertisement

काठमाडौं। बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि राहत र पुनःनिर्माणमा सहयोग गर्ने घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले शुक्रबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्। ‘नेपाल र तिब्बतमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित सबैप्रति हाम्रो सहानुभूति छ,’सीईओ टिम कुकले लेखेका छन्,‘प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका कार्यहरूमा सहयोग पुर्‍याउन एप्पलले आर्थिक सहयोग प्रदान गर्दैछ।’

कम्पनीले आर्थिक सहयोग गर्ने घोषणा गरेपनि उक्त सहयोग राशीको विवरणबारे खुलाएको छैन।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit