Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

नुवाकोटका बाढीपीडितलाई ब्लू स्ट्रीक्सको खाद्यान्न सहयोग

नुवाकोटका बाढीपीडितलाई ब्लू स्ट्रीक्सको खाद्यान्न सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीले रसुवा र नुवाकोटका बाढीपीडितलाई खाद्यान्न सहयोग गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्युनिटीका सदस्यबाट संकलित ९३ हजार रुपैयाँबाट चामल, दाल, मिनरल वाटर र स्यानिटरी प्याडलगायत सामग्री खरिद गरी नुवाकोटको श्री सुन्दरी केउरिनी माध्यमिक विद्यालयस्थित अस्थायी होल्डिङ सेन्टरमा वितरण गरिएको हो।

राहत वितरणका क्रममा ब्लू स्ट्रीक्सका सदस्यहरूले प्रभावित परिवार, ज्येष्ठ नागरिक तथा बालबालिकासँग प्रत्यक्ष भेट गरी आवश्यक सामग्रीसँगै हौसला र साथसमेत दिएका थिए । एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले ब्लू स्ट्रीक्सले राइडिङसँगै सामाजिक उत्तरदायित्वलाई पनि निरन्तरता दिँदै आएको बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit