Advertisement
Advertisement
Corporate Samachar
२४ भाद्र २०८३, बुधबार
Advertisement

सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो।

विज्ञापन
Advertisement
Advertisement

आज एक तोला सुनको मोल ३ लाख २ हजार ४ सय रुपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा सुनको खरिदबिक्री भएको थियो।

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघले आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँ कायम भएको जनाएको छ। मंगलबार ४ हजार ७ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। यो मूल्य अघिल्लो कारोबरा दिनको तुलनामा प्रतितोला ४० रुपैयाँले कम हो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit