Advertisement
Advertisement
Corporate Samachar
२२ आश्विन २०८३, बिहीबार
Advertisement
Advertisement

सीईओ उर्मिला श्रेष्ठलाई ‘कर्पोरेट एक्सिलेन्स लिडरसीप अवार्ड’

सीईओ उर्मिला श्रेष्ठलाई ‘कर्पोरेट एक्सिलेन्स लिडरसीप अवार्ड’
विज्ञापन
Advertisement

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ ‘एसियन प्रोफेसनल एचिभमेण्ट अवार्ड’बाट सम्मानित भएकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

सिजन मिडियाले आइतबार आयोजना गरेको विशेष समारोहमा श्रेष्ठलाई ‘कर्पोरेट एक्सिलेन्स लिडरसीप अवार्ड’ प्रदान गरिएको हो । उनलाई प्रथम राष्ट्रपति डा.रामवरण यादव, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा नेपालका लागि बंगलादेशका राजदूत एवं सिजन मिडियाका अध्यक्ष प्रदीप राज वन्तले संयुक्त रूपमा सम्मान गरे ।

साल्ट ट्रेडिङ कर्पोरेशनको नेतृत्व गर्दै संस्थागत विकास, प्रभावकारी व्यवस्थापन तथा व्यावसायिक क्षेत्रमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit