मितेरी पुल पुनः निर्माणसँगै केरूङ पासको नवीकरण सुरु, सञ्चालनका लागि चिनियाँ पक्षको जवाफ कुर्दै प्रशासन
रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले रसुवा–केरूङ आउजाउ गर्ने सीमा पास नवीकरण गर्न थालेको छ ।…


