Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

स्वरोजगार र स्वाभिमान लघुवित्तको सेयर मूल्य समायोजन

स्वरोजगार र स्वाभिमान लघुवित्तको सेयर मूल्य समायोजन
विज्ञापन
Advertisement

काठमाडौं  । दुई लघुवित्त वित्तीय संस्थाले बोनस सेयर घोषणा गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ती संस्थाहरूको सेयर मूल्य समायोजन गरेको छ। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले १३.५० प्रतिशत बोनस सेयर घोषणा गरेपछि यसको समायोजित मूल्य ८४६.०३ कायम गरिएको छ। यसअघि कम्पनीको अन्तिम कारोबार मूल्य  ९६०.२४ रहेको थियो।

विज्ञापन
Advertisement
Advertisement

त्यसैगरी, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS) ले ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ। उक्त निर्णयको आधारमा कम्पनीको समायोजित मूल्य १,७३६.०६ निर्धारण गरिएको छ। यसअघि यसको अन्तिम कारोबार मूल्य१,८२२.८६ रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit