Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

गभर्नर सिफारिस समिति पुनर्गठन, विश्वको स्थानमा डा. पोषराज पाण्डे

गभर्नर सिफारिस समिति पुनर्गठन, विश्वको स्थानमा डा. पोषराज पाण्डे
मन्त्रिपरिषद्काे बैठक काठमाडौँ, ३१ वैशाख : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेकाे मन्त्रिपरिषद्काे बैठक। तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस
विज्ञापन
Advertisement

काठमाडाैं । सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज बसेको मन्त्रिपरिषद बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजक, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति गठन गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

यसअघिका सदस्य डा. विश्व पौडेलको राजीनामापछि समिति फेरि पुनर्गठन गरिएको हो । यसअघि पनि समिति सदस्यबाट डा। विजयनाथ भट्टराईले राजीनामा दिएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit