Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घट्दा चाँदीको भाउ बढ्यो

सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घट्दा चाँदीको भाउ बढ्यो
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा १६ सय रुपैयाँको गिरावट आएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा १ हजार ६०० रुपैयाँले घटेर १ लाख ८९ हजार ३०० रुपैयाँमा झरेको छ।

अघिल्लो कारोबार दिन (मंगलबार) प्रतितोला सुनको मूल्य १ लाख ९० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने मंगलबार प्रतितोला १ हजार ९९५ रुपैयाँ रहेकोमा बुधबार १० रुपैयाँ बढेर २ हजार ५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit